आमसञ्चार माध्यमहरुर्फद्वारा हालै प्रकाशित।प्रसारित समाचाहरुमा माओवादी सेनाको शिविर तथा माओवादी सेनाका सदस्यहरुको समग्र व्यवस्थापन तथा रेखदेख र आवतजावतको अनुगमन गर्ने जिम्मेवार निकायका रुपमा प्रस्तुत गरेको पाइयो। तर अन्मिनलाई त्यस्तो भूमिका निर्वाह गर्न आग्रह गरिएको छैन। अन्मिनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर तथा हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालनाको अनुगमनमा केन्द्रित छन्।
आ-आफ्ना सेनाका सदस्यहरुलाई ब्यारेक वा शिबिर भित्र्याउने वा बाहिर पठाउनेजस्ता सञ्चालनको काम नेपाल सेना र माओवादि सेनाको आ-आफ्नै चेन अफ कमाण्ड, नियन्त्रण, सञ्चार तथा सुचना अनुरुप नै हुन्छ। शिविरको सुरक्षा, आवातजावत नियन्त्रण, दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादि शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत पर्छ।
English Version: http://un.info.np/Net/NeoDocs/View/401
#401 #1663 #pair
|
Publisher:
UNMIN
,
(2009
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE AGREEMENTS, ARMIES, ARMED FORCES, ARMAMENTS, POLITICAL CONDITIONS, POLITICAL PARTIES, ELECTIONS, ARMED CONFLICT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1300
times viewed
10
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|