नेपाल सरकार र नेकपा-माओवादी बीच ८ डिसेम्बर २००६ (२०६३ मङ्सिर २०)मा भएको हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौताले "माओवादी सेनाका लडाकु" हुनका लागि मापदण्ड तोकेको छ। त्यसमा योज्ञ हुनका लागि दुईवटा सर्त छनः २५ मे २००६ (२०६३ जेठ ११) अघि भर्ती भएका र २५ मे १९८८ (२०४५ जेठ १२) अघि जन्मेका।
हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौताले संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) कोपनि सिर्जना गर्यो, यसको अध्यक्षता अन्मिनले गर्छ र यसमा नेपाली सेना र माओवादी सेनाका सदस्यहरू हुन्छन्। दुबै सेनाले सम्झौताको पालनाको संयुक्त सुपरिवेक्षण र छलफल गर्नेयोएक मात्र मञ्च हो।
English Version: http://un.info.np/Net/NeoDocs/View/2678
#2678 #1660 #pair
|
Publisher:
UNMIN
,
(2009
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEBUILDING, PEACEMAKING, ELECTIONS, CONSTITUTIONS, ARMIES, ARMED FORCES, MILITARY DEMOBILIZATION, MILITARY EXPENDITURES, MILITARY REFORM, PARAMILITARY FORCES, COMPULSORY MILITARY SERVICE, ARMAMENTS, DISARMAMENT, LAW, INTERNATIONAL LAW
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1252
times viewed
6
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|