United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य (२०६५ कार्तिक १०)
PDF File Size: 44 KB | Download   
केही आमसञ्चार माध्यमहरुले माओवादी नेताहरुको सुरक्षाका लागि राखिएका हतियारहरु अन्मिनसँगको सम्झौताका आधारमा राखिएको र अन्मिनले उक्त सम्झौता रद्द गर्न सक्ने उल्लेख गरेका छ्न।
तर यथार्थमा ति हतियार तात्कालिन अन्तरिम सरकार र नेकपा-माओवादी बीच भ​एको सम्झौताका आधारमा राखिएक हुन र त्यो सम्झ्औता वार्तामा अन्मिन कुनै उपस्थिति थिएन तर अनुरोध गरिएकाले अन्मिनले ति हतियाहरुको प्रमाणीकरण भने गरेको थियो।

English version: http://un.info.np/Net/NeoDocs/View/296
#296 #1643 #pair
Publisher:
UNMIN ,   (2006 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE PROCESS, CONSTITUTIONS, PEACE AGREEMENT, MAOIST ARMY, MASS MEDIA, NEGOTIATION, ARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1531  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics