United Nations
Information Centre | Nepal
महासचिवद्वारा राष्ट्रसंघीय शान्ति स्थापना कोषबाट नेपालका लागि एक करोड डलर बराबरको सहायता रकम स्वीकृत
PDF File Size: 54 KB | Download   
संयुक्त राष्ट्रसंघका महासचिव बान​-की मूनले राष्ट्रसंघीय शान्ति स्थापना कोषबाट नेपालका लागि एक करोड डलर बराबरको सहायता रकम स्वीकृत गर्नुभएको छ । गत डिसेम्बर महिनामा महासचिवले सहायता दिन सकिने सम्भावित राष्ट्रहरुको घोषणा गरे लगत्तै साझेदारहरुसँगको परामर्शमा नेपालको शान्ति श्थपनाका सामु विधमान चुनौती र शान्ति प्रक्रियाको अर्को चरणमा राष्ट्रसंघीय प्रणालीले पुर्याउन सक्ने सम्भाव्य योगदानहरुका बारेमा २० भन्दा बढी राष्ट्रसंघीय निकायहरुको समीक्षा गरेका थिए ।

English Version: http://un.info.np/Net/NeoDocs/View/292
#292 #1641 #pair
Publisher:
UN ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACEBUILDING, PEACE, ELECTIONS, CONSTITUTIONS, HUMAN RIGHTS, PEACEMAKING, FEDERAL DEMOCRATIC REPUBLIC, CONFLICT, REINTEGRATION, AID PROGRAMMES, DEVELOPMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1795  times viewed
5  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics