United Nations
Information Centre | Nepal
अन्मिन प्रेस विज्ञप्ति २०६४मंसिर २५ (११ डिसेम्बर २००७)
PDF File Size: 49 KB | Download   
अन्मिनको तत्त्वाबधानमा आज सात दलीय गठबन्धनका प्रतिनिधिहरुले चितवनमा रहेको माओवादी सेनाको शिविरको भ्रमण गर्नु भयो। राजनीतिक दलका प्रतिनिधिहरुमा चक्र वास्तोला (नेपाली कांग्रेस), अमृत बोहरा (नेकपा एमाले), झलनाथ खनाल (नेकपा एमाले), शेखर कोइराला(नेपाली काङ्ग्रेस), सीपी मैनली (संयुक्त बाममोर्चा), अर्जुन नरसिंह केसि (नेपाली कांग्रेस​​), मिनेन्द्र रिजाल,(नेपाली कांग्रेस​​), दिलबहदुर श्रेष्ठ (जनमोर्चा नेपाल) र प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) हुनुहुन्थ्यो।
शिविरमा चिलरहको अन्मिनको प्र​माणीकरण कार्य​को अन्त्यतिर आयोजित यस भ्र​मणको उद्देश्य सात दलीय राजनीतिक गठबन्धनका प्रतिनिधिहरुलाई प्रमाणीकरण कायर्को प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नुका साथै अन्मिनका प्रमुख हतियार अनुगमनकर्ता जर्नेल जन एरिक विल्हल्म्सनद्वारा उक्त प्रक्रियाका बारेमा जानकारी दिने हो। राजनीतिक दलका प्रतिनिधिहरुले हतियार भण्डारण क्षेत्र​का साथै शिविरको समग्र​ परिःस्थितिको समेत अवलोकन गर्नु हनेछ।

English Version: http://un.info.np/Net/NeoDocs/View/239
#239 #1632 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, POLITICAL PARTIES, POLITICAL REPRESENTATION, POLITICAL CONDITIONS, ARMED FORCES, ARMAMENTS, MAOIST ARMY, WEAPONS STORAGE
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.04.00  -  Disarmament And Military Questions
Reference Link:
** This document has been:
2012  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics