रोल्पा,नेपाल, फेब्रुवरि ८ नाबालिग छदै माओवदि सेनामा प्रबेश गरेका र पछि भर्ति भएका २६८जना व्यक्तिहरु तिन बर्षभन्दा बढी शीवीर भित्र बसाईपछि आज नागरिक जिवनमा फेरि प्रबेश गर्दैछन। समग्रमा गत:एक महिनामा नेपालभरिका सातवटा शिबिर बाट माओवादि सेनामा नाबालिग छदै प्रबेश गरेका र पछि भर्ति भएका गरि २३९४ जना महिला तथा पुरुषहरुको बिदाई सम्पन्न भइसकेको छ।
|
Publisher:
UNMIN
,
(N/A
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
CHILD SOLDIER, CRISIS, PEACE, POLICY, POLITICAL PARTIES, COOPERATION PARTIES , NEPAL GOVERNMENT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
915
times viewed
5
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|