United Nations
Information Centre | Nepal
गाउँ गाउँमा चुनावको तयारी - इयान मार्टिन, नेपालका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि
PDF File Size: 52 KB | Download   
मङ्सिर ६ गतेसम्पन्न हुने संविधानसभाको निर्वाचन आउन तीन महिनाभन्दा कम समय बाकी रहेको अहिलेको अवस्थामा शान्तिपुर्ण ढङ्गले मुलुकभरिका गाउँहरूमा पुग्नु राजनीतिक दलहरूको जिम्मेवारी हो।
संविधानसभाको चुनावको तयारी आफैँहेरू र चुनावको तयारीमा संलग्न व्यक्तिहरूसित भलाकुसारी पनि गरौँ भनेर मैले हालसालै नेपालका सुदुर पश्चिम र पूर्वका केही ठाउँहरूको भ्रमण गरेको थिएँ । ठाउँठाउँको परिस्थिति अलग अलग छ, एउटा जिल्ला र अर्को जिल्लामा मात्र होइन, गाउँगाउँमा समेत अवस्था यस्तै छ । यता राजधानीमा यस प्रक्रियालाई असर पार्ने किसिमका महत्वपूर्ण राजनीतिक निर्णयहरू भइरहेका बेला जिल्ला र गाउँघरका मानिसहरूमा निर्वाचनप्रतिको तत्परता र उपयुक्त चुनावी वातावरणको निर्माण भएमा चुनावमा भाग लिने उत्साह देखर म साँच्चै नै विस्मित भएँ ।
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
ELECTIONS, ELECTION CAMPAIGNS, ELECTION DISTRICTS, POLITICAL PARTIES, CIVIL SOCIETY, ELECTION VERIFICATION, PEACE, VOTING, POLITICAL PARTICIPATION
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1272  times viewed
8  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics