व्यवस्थापिका संसद्द्वारा २०६३ साल माघ १ गते पारित गरेको नेपालको अन्तरिम संविधान-२०६३ को धारा २७ ले अघिल्लो संविधान नेपाल अधिराज्यको संविधान-२०४७ मा गरिएजस्तै सूचनासम्बन्धी अधिकारको प्रत्याभूति गरेको छ । उक्त धारामा उल्लेख गरिएको छ - "प्रत्येक नागरिकलाई आफ्नो वा र्सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ । तर, कानुनद्वारा गोप्य राख्नुपर्ने सूचना प्रवाह गर्न कसैलाई कर लगाएको मानिने छैन ।" सकारात्मक भए पनि यो प्रत्याभूति नागरिकहरूमा र 'र्सार्वजनिक सरोकार'का सूचनामा मात्र सीमित रहेको छ भने यसलाई कुनै पनि गोप्यतासम्बन्धी कानुनले बदर गर्नसक्छ ।
|
Publisher:
UNESCO
,
(N/A
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RIGHT TO INFORMATION, RESPONSBILITY, PEACEFUL, COMMUNICATION, PROTECTION, ACCESS TO INFORMATION, POLICY, STRATEGY
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.04.00
- Communication And Mass Media
|
Reference Link:
|
|
|
** This document has been:
1155
times viewed
12
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|