सबैका लागि शिक्षा विश्वव्यापी अनुगमन प्रतिवेदनको यस छैटौं संस्करणले हरेक बालक, युवा र प्रौढको निम्ति सन् २०१५ सम्ममा सिकाइ अवसरहरू विस्तार तथा सुधार गर्ने महत्त्वाकाङ्क्षी अन्तरराष्ट्रिय कदमको मध्यविन्दुको अवस्थालाई दर्साउछ ।प्रारम्भिक बालहेरचाह तथा शिक्षाको विस्तार, र्सवव्यापी प्राथमिक शिक्षाको उपलब्धि, युवा र प्रौढहरूको निम्ति सिकाइअवसरहरूको विकास, साक्षरता विस्तार, शिक्षामा लैङ्गकि समता, शिक्षामा लैङ्गकि समानता तथा शिक्षाको गुणस्तरमा सुधारस“ग सम्बन्धित सबैका लागि शिक्षाका ६ वटा लक्ष्यहरूमा ध्यान केन्द्रित गरेर सन् २००० को अप्रिलमा डाकारमा साझेदार संस्थाहरूसहित १६४ सरकारहरूले कार्यगत संरचना अवलम्बन गरे ।
|
Publisher:
UNESCO
,
(2007
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
QUALITY EDUCATION, NON-FORMAL EDUCATION, OBJECTIVE, CHILD EDUCATION, CHILD CARE, GENDER, QUALITY, POLICY, STRATAGE, SOCIOALIZATION, CIVIL SOCIETY
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.01.00
- Educational Policy And Planning
|
Reference Link:
|
|
|
** This document has been:
904
times viewed
3
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|