United Nations
Information Centre | Nepal
नेपालमा प्रारम्भिक बालनीति पुनरावलोकन (अध्ययन प्रतिवेदन)
DOC File Size: 617 KB | Download   
नेपालमा अनिवार्य शिक्षाको कुनै प्रावधान छैन । यहाँ अधिकारमा आधारित शैक्षिक प्रावधान अहिले सम्म पनि बन्न सकेको छैन । आधारभूत र प्राथमिक शिक्षा निशुल्क छ । प्राथमिक बाल हेरचाह र शिक्षालाई आधारभूत शिक्षाको एउटा अङ्गको रूपमा समावेश गरिएपनि प्रायजसो सबै अवस्थाहरूमा यो निशुल्क हुन सकेको छैन । निशुल्क आधारभूत र प्राथमिक शिक्षाले अध्ययन शुल्क र पाठयपुस्तक शुल्क नलाग्ने भन्ने बुझाउँछ । तथापि, विद्यालयको विकास र मर्मत खर्चको लागि समुदाय र अभिभावकबाट चन्दा लिन विद्यालयहरूलाई छुट छ । यस्तो चन्दा र आधारभूत तथा प्राथमिक तहसम्म निशुल्क विद्यालय शिक्षाको मुद्दा विरोधाभासपुर्ण छ ।
Publisher:
UNESCO ,   (2008 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
CHILD EDUCATION, CHILD WELFARE, CHILD CARE, POLICY, STRATAGE, PROGRAM, SKILL, RESEARCH, CENTER PLANING, TRANING, MANAGEMENT
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
11.01.00  -  Educational Policy And Planning
Reference Link:
** This document has been:
1411  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics