प्रारम्भिक बाल-हेरचाह र शिक्षाकोऔपचारिक परिभाषा फरक फरक छ । यस कार्यपत्रलेव्यापक दृष्टिकोण अंगालेकोछ । प्रारम्भिक बाल-हेरचाह र शिक्षा सेवाहरु तथा कार्यक्रमहरुलेबालबालिकाहरुको अति दर्ीघजीवन, बृद्धि, विकास र सिकाइलाईसघाउँछन्- यसमा स्वास्थ्य, पोषण र सरसफाईतथा संज्ञानात्मक, सामाजिक, संवेगात्मक र शारीरिक विकास पर्दछन्। यिनीहरु औपचारिक, अनौपचारिक र अनियमित वातावरणमा जन्मदेखि प्राथमिक विद्यालयमा भर्नाहुन्जेलसम्म विभिन्न रुपहरु लिन्छन । यिनीहरु अभिभावकीय कार्यक्रमहरु देखि समुदायमा आधारित र परिवारमा आधारित बाल-हेरचाह, केन्द्रमा आधारित व्यवस्था तथा प्रायः विद्यालयहरुमा दिइनेपर्ूव-प्राथमिक शिक्षाका विभिन्न रुपहरु लिन्छन्-युनेस्को, २००६) । प्रारम्भिक बाल-हेरचाह र शिक्षामा परिवारहरुलाई सघाउनेबृहत् किसिमका उपायहरु समावेश गरिन्छन्, जस्तै, मातृतथा शिशुस्वास्थ्य, सुक्ष्म पोषक तत्वको परि पुर्ति, परिवारहरुलाईमनोसामाजिक सहयोग, घरपरिवारहरुकोखाद्य सुरक्षा, अभिभावक विदा तथा
बाल-हेरचाह भत्तालाईबढावा दिनेकार्यक्रमहरु ।
|
Publisher:
UNESCO, WCECCE
,
(2010
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CHILD EDUCATION, CHILD POLICY, CHILD CARE, CHILD WELFARE, PROTECTION, HEALTH, RIGHTS, CHILD LEARNINGCHILD EDUCATION, CHILD POLICY, CHILD CARE, CHILD WELFARE, PROTECTION, HEALTH, RIGHTS, CHILD LEARNING
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
14.05.02
- Psychology
|
Reference Link:
|
|
|
** This document has been:
1814
times viewed
8
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|