सन् २०१५ सम्म सबैका लागि शिक्षाका लक्ष्यहरु प्राप्त गर्ने दिशामा विश्व सही बाटोमा छैन । यद्यपि धेरै क्षेत्रहरुमा प्रगति भएको छ सन् २०११ को सबैका लागि शिक्षा, विश्वव्यापी अनुगमन प्रगति प्रतिवेदनबाट प्राप्त समष्टिगत संदेशले देखाएको छ कि अधिकाँश लक्ष्यहरु धेरै फराकिलो अन्तरले प्राप्त हुने छैनन् । द्वन्द्वबाट पीडित देशहरुले
विशेषगरी कठिन चुनौतीहरुको सामना गरिरहेका छन् ।सरकारहरुले निर्दिष्ट लक्ष्यहरुलाई आफ्नो पकडमा ल्याउन अझ बढी र्सतर्कता, दृढसंकल्प र साझा उद्देश्य प्रदर्शन गर्नु पर्नेछ
|
Publisher:
UNESCO
,
(2011
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
EQUAL EDUCATION, EQUAL OPPORTUNITY, INFORMAL EDUCATION, SKILL, GOVERNMENT POLICY, GENDER EQUALITY, GENDER EQUITY, BACKWARD, QUALITY EDUCATION
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.04.00
- Non-Formal Education
|
Reference Link:
|
|
|
** This document has been:
1134
times viewed
25
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|