सूचनाको स्रोत, विश्लेषण र विद्यमान घटनाक्रमको समालोचनाको रुपमा पत्रकारिताले आधुनिक समाजमा थुप्रै कामहरू सम्पन्न गर्दछ । तथापि अधिकाँश पत्रकारहरूको मूल लक्ष्य जनसाधारणलाई सुसूचित गर्दै, शक्तिको प्रयोग कसरी गरिन्छ भन्ने कुराको छानबिन गर्दै, प्रजातान्त्रिक बहसलाई बढावा दिंदै र राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने अन्य सबै कुराहरूद्वारा समाजको सेवा गर्नु हो । पत्रकारिता शिक्षाले विद्यार्थीहरूलाई समाचारहरू कसरी पहिचान गर्ने र तथ्य तथा राज्यको जटिल क्षेत्रबाट कथा कसरी बनाउने, पत्रकारिता अनुसन्धान
कसरी संचालन गर्ने र कसरी लेख्ने -जस्तै व्याख्या गर्ने, सम्पादन गर्ने तथा विभिन्न पत्रकारिता ढाँचामा सामग्री उत्पादन गर्ने -समाचार पत्रहरू, पत्रिकाहरू, रेडियो, टेलिभिजन र अनलाइन र बहु-पत्रकारिता कार्यक्रमहरू) तथा आफ्ना विशेष स्रोतहरूका लागि लेख्ने कुराहरू सिकाउँनु पर्दछ।
|
Publisher:
UNESCO
,
(2007
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
ABILITY JOURNALIST, DIPLOMA PROGRAM, SKILL JOURNALISM, COOPERATE COMMUNICATION, BASIC SKILL, CAPACITY BUILDING, CIRRICULA M JOURNALISM
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.04.00
- Communication And Mass Media
|
Reference Link:
|
|
|
** This document has been:
1800
times viewed
17
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|