सर्बजनिक निकायसंग रहेका सुचनामा सर्बसाधारण नागरिकलाइ पहुच सन २००५ सम्म पनि
थिएन । कामका लागि खाद्यान्न, ज्यालादारी राजगारी, आधारभुत शिक्षा तथा स्वास्थ्यस्याहारलगायतका
अनुदानप्राप्त सेवाहरू जस्ता कानुनी अधिकारयुक्त विषयवस्तहरूमा समेत निर्णय प्रक्रियाले
उनीहरूलाइ प्रभावित बनाएको छ वा हानि पारेको छ भन्नेसम्बन्धमा विस्तृत विवरण प्राप्त गर्न
सजिलो थिएन । सान्दर्भिक सुचनामा पहुचविना सामाजिक-आर्थिक आकाङक्षा हासिल गर्नका लागि
उपलब्ध राजनतिक तथा आर्थिक विकल्प वा छनोटहरुबारे अर्थपुर्ण बहसमा सहभागी हुनु एक
सामान्य मानिसका लागि सम्भव थिएन ।
|
Publisher:
UNESCO
,
(2008
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RIGHT INFORMATION, DECREASE CORRUPTION, ACCOUNTABILITY, CIVIL RIGHTS, CIVIL SOCIETY, CIVIL DEVELOPMENT, INFORMATION , GOOD GOVERNANCE
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.04.00
- Communication And Mass Media
|
Reference Link:
|
|
|
** This document has been:
1198
times viewed
16
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|