United Nations
Information Centre | Nepal
जीवनका निमित्त पाठयोजनासम्बन्धी प्रतियोगिता सामग्री
PDF File Size: 321 KB | Download   
HIV को विस्तारित रूप Acquired Immune Deficiency Syndrome हो। यसलाइ कहिलेकाहि
Acquired Immunodeficiency Syndrome का रूपमा लिइन्छ । AIDS भनको HIV सङ्क्रमणको
सबैभन्दा सिकिस्त चरण हो ।यो व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक क्षेमता ज्यादै कमजोर हदा हन्छ । AIDS
लागको व्यक्तिको CD4 काषको सङख्या पायः २०० कोष प्रति घनमिलिमिटर हुन्छ । यस अवस्थामा शरीरले
सङक्रमण वा रोगहरूसग लड्न सक्दैन​ । पायः AIDS लागको व्यक्ति सक्दैन कुनै रोग बाट बिरामी हुन्छ तर त्यहि वातवरणमाAIDS नलागेको ब्यक्ति विरमि नहुन सक्छ छालामा हुने सङ्क्रमण AIDS नलागेको ब्यक्तिलाई छिटै नहुन सक्छ तर AIDSलागेको ब्यक्तिलाई यो छिटै हुन्छ
Publisher:
UNESCO, JFT ,   (2008 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
HIV-AIDS SITUATION , HIV/AIDS, AWARENESS PROGRAM, POLICY, LAW, CONDITIONS , INFORMATION , HIV/AIDS PREVENTION, ACCESS SERVICE
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
10.02.00  -  Comprehensive Health Services
Reference Link:
** This document has been:
1639  times viewed
8  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics