सुचना तथा विचारका स्वतन्त्र प्रवाह प्रजातन्त्रका आधारभुत मान्यताभित्र पर्दछ र मानव अधिकारको सम्मानलाई प्रभावकारी बनाउन अत्यावश्यक हुने गर्दछ । अभिव्यक्तिको स्वतन्त्रताको हक अन्तर्गत राखिएका सुचना तथा विचारहरुको माग, प्राप्ति र प्रदान गन कर्यहरुको सम्मानको अभावमा मताधिकारको अधिकार तथा गोप्य रुपमा हुने मानव अधिकार उल्लघनलाइ सार्बजनिक गर्न असभव हन्छ भने भष्ट र अदक्ष सरकारको भण्डाफोर गर्न पनि सक्दैन ।
|
Publisher:
UNESCO
,
(N/A
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
ELECTION NEWS, INTERNATIONAL MEASUREMENT, INFORMATION RIGHT, HUMAN RIGHT INFORMATION, INFORMATION POLICY, PUBLIC PRIORITY, INFORMATION ACCESS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.04.00
- Communication And Mass Media
|
Reference Link:
|
|
|
** This document has been:
1281
times viewed
35
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|