सबैका लागि शिक्षा विश्वब्यापी अनुगमन प्रतिवदनका सातौं सस्करणले सरकारहरू, दाताहरू तथा अन्तर्राष्टीय समुदायलाई चेतावनी दिएको छ । अहिले कै प्रवृतिमा, २०१५ सम्ममा विश्वव्यापी प्राथमिक शिक्षा हासिल हुने छैन । धर बालबालिकाहरू विना आधारभत साक्षरता तथा गणितीय सीपका ज्ञानले विद्यालय छाडने छन । अन्ततः, धन सम्पत्ति, लिङ्ग, भौगोलिकलिक अबस्थिति, जातीयता तथा असुबिधाका अन्य लक्षणहरूमा आधारित गहन तथा चिरस्थायी असमानताहरू शिक्षा को प्रगतिमा मुख्य बाधाहरूको रूपमा काम गरिरहेका छन । यदि विश्वका सरकारहरू सबैका लागि शिक्षा प्रति गम्भीर छन भने उनीहरू असमानतासंग जझन बढी गम्भीर हुनु पर्दछ ।
|
Publisher:
UNESCO
,
(2008
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
DISCRIMINATION, EQUAL EDUCATION, CHILD CARE, CHILD EDUCATION, GOOD GOVERNANCE, GENDER EQUALITY, EDUCATION POLICY, CAST, RELIGIOUS, BASIC LITE RACE
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.01.00
- Educational Policy And Planning
|
Reference Link:
|
|
|
** This document has been:
1063
times viewed
11
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|