सबैका लागि शिक्षाको विश्वव्यापी अनुगमनको वर्तमान प्रतिवेदनले कतिपय उद्देश्य प्राप्तिमा प्रगतिको रफ्तार घट्दै गएको र अधिकांश उद्देश्य पूरा हुने सम्भावना क्षीण रहेको दुर्भाग्यपुर्ण अवस्था देखाएको छ । समग्रमा परिदृश्य धूमिल देखिए पनि विश्वका कतिपय गरिब मुलुकहरूमा त्यहाँका सरकारी प्रतिबद्धता तथा दातृनिकायका सहयोगका कारण निर्धारित उद्देश्य पूरा हुने सम्भावना देखिएका छन् । ती मुलुकहरूमा पूर्व प्राथमिक विद्यालय जाने, प्राथमिक शिक्षा पूरा गर्ने र माध्यमिक शिक्षामा प्रवेश गर्नेको सङ्ख्या तीव्र गतिले बढिरहेको छ ।
|
Publisher:
UNESCO
,
(2012
) |
Type / Script:
Publication
in English
|
Keywords:
EQUAL EDUCATION, OVERALL PRIMARY EDUCATION, NON FORMAL EDUCATION, SKILL FOR LIFE, ILLITERACY, GENDER EQUALITY, GENDER EQUITY, QUALITY EDUCATION, WORLD WIDE DISCRIMINATION
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.01.00
- Educational Policy And Planning
|
Reference Link:
|
|
|
** This document has been:
991
times viewed
8
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|