सबैका लागि शिक्षाअन्तर्गत विशवव्यापी अनुगमन प्रतिवेदनको यो छैटौं संस्करणले यि प्रतिबद्धताहरु कति हद सम्म पुरा हुँदैछन् भन्ने कुराको मुल्याङ्कन गर्दछ । स्पष्टसँग देखिएको डाकारको प्रभाबले प्रमाणित गर्दछ भने साझा लक्ष्य लिई लम्केको अभियानले व्यक्तिगत स्तरमा सशक्तिकरण गर्न मुलुकहरुलाई क्रियाशील गराउँदछ। पढाइ शुल्क नलाग्ने कारणले गर्दा पनि डाकारमा तोकिएको लक्ष्य भन्दा धेरैबढी बालबालिकाहरु विभिन्न क्षेत्रहरुमा भर्ना भएका छन् ।
|
Publisher:
UNESCO
,
(2007
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
EQUAL EDUCATION, EQUAL OPPORTUNITY, QUALITY EDUCATION, CHILD CARE, GENDER EQUALITY, NON FORMAL EDUCATION, QUALITY EDUCATION, PRIMARY EDUCATION, EDUCATION POLICY, BASIC EDUCATION, CIVIL SOCIETY, EDUCATION RIGHT, GENDER EQUITY
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.03.00
- Educational Systems
|
Reference Link:
|
|
|
** This document has been:
1166
times viewed
24
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
ADHIBESHNA ***
, Auditor:
View Document History
|
|
|
|