सबैका लागि शिक्षाको पहिलो उद्देश्य "विशेष गरी ना जुक र सुविधाविहिन बालबालिकाको निम्ति प्रारम्भिक बाल हेरचाह र शिक्षा कायक्रमको व्यापक विस्तार तथा सुधार गर्न" परिपुर्तिका लागि या प्रारम्भिक बालनीतिको पुनरावलोकन गरिएको छ ।नेपालमा प्रारम्भिक बालनीतिको विकास र कार्यानोयनमा देखिएका असल अभ्यास तथा बाधा र चनौतिहरूको प्हिचान गन, तिनको अभिलेखिकरण गरी पारस्परिक आदानप्रदान गर्न सम्बन्धमा यो पुनरावलाकन उपयागी र समसामयिक हने आशा गरिएको छ । यद्यपि प्रारम्भिक बालविकासको एजण्डा तुलनात्मकरूपमा नयाँ चा सो र पछि आए को कुरा भए तापनि देशमा यसको विकास दुर्तगतिमा भएका कुरा स्विकार्नु पर्दछ । अन्तराष्टिय मञ्चहरू जस्तै वालवालिकाका लागि विश्व सम्मेलन, सबैका लागि शिक्षा विश्व अधिवेशन र वालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकोअभिसन्धि प्रारम्भिक बालविकासको योजना कार्यक्रमका लागि महत्वपुर्ण मानिएका छन।
|
Publisher:
UNESCO
,
(2008
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CHILD EDUCATION, CHILD POLICY, CHILD CARE, HISTORY OF CHILD, CHILD WELFARE, CHILD PROTECTION, CHILD PROGRAM, CHILD PHYCOLOGY
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.01.00
- Educational Policy And Planning
|
Reference Link:
|
|
|
** This document has been:
952
times viewed
2
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|