United Nations
Information Centre | Nepal
वाल सिकाई विस्तरका लागि स्थानिय स्थरमा उपल्ब्ध सस्ता सामग्रिहरु को प्रयोग
PDF File Size: 14.76 MB | Download   
साना केटाकेटीहरुले आफु वरपर भ​एका वस्तुहरुको प्रयोग गरी खेल्ने र सिक्ने कुराहरु बनाउनमा सिर्जनत्मक हुन्छन। रबर,ब्याण्ड,लठठी,कपडाको टूक्रा साधारण्त तथा फाल्तु वस्तुहरुले केटालेटीहारूको व्यक्तिगत सोचाइ,खेलाइ र सिकाइ लाइ सघाउ पुर्याउछ। एउटा ब्च्चाको लागि एउटा बाकस फोन हुन सक्छ भने अर्कोको लगि यो कर हुन सक्छ। त्यस्तै एउटा विर्को उसकालागि आइसक्रिम,भर्नुपर्ने कन्टेनर अथवा घर बनाउने सामग्रि हुन सक्छ​। जबकि एउटा झोलासार्न,छोप्न र सामान राख्नका लगि उपयोग हुनसक्छ।

#RIGHTS #CHILDRIGHTS #EDUCATIONRIGHTS
Publisher:
GON, UNESCO, VSON ,   (2008 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
TEACHING PATTERN, CHILD EDUCATION, CHILD WELFARE, CHILD RIGHTS, CHILD, CHILD LEARNING, LOCAL RESOURCES, LESS EXPENSIVE GOODS, CHILD POLICY
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
14.05.02  -  Psychology
Reference Link:
** This document has been:
1441  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics