काठमाण्डाै उपत्यकामा रहेका विश्व सम्पदाहरू विश्वका अन्य जटिल/क्लिष्ट सम्पदाहरूमध्ये पर्दछन् । यसभित्र रहेका सात स्मारक क्षेत्रहरुका आआफ्नै व्यवस्थापकीय आवश्यकताहरू छन । विश्वव्यापी महत्वको सन्दर्भमा हरेक स्मारक क्षेत्रको आआफ्नै यागदान रहेको छ तथापि हरेक स्मारक क्षेत्रले सामना गर्नुपरेका समस्या र पर्तिकुलताहरू स्वरुप र
परिमाणमा भिन्दाभिन्दै प्रकारका छन। यस व्यवस्थापन याजनाका प्रमख उद्देश्य त्यस्तो संरचनाको विकासगर्नु हो जसले सातै स्मारक क्षेत्रहरूका आआफ्नै व्यवस्थापकीय आवश्यकताहरूलाइ अङ्गीकार गर्दै तिनलाइ एकल व्यवस्थापन प्रणालीमा आबद्घ गर्नसकोस ।
|
Publisher:
GON, UNESCO
,
(2007
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
INTEGRATED MANAGEMENT, MANAGEMENT HANDBOOK, MONUMENT ZONE, CULTURAL HERITAGE, HERITAGE STRATEGIES, CONSERVATION, CONSERVATION POLICY, WORLD HEARTIES SITE
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
14.05.03
- Social Development
|
Reference Link:
|
|
|
** This document has been:
1326
times viewed
18
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|