United Nations
Information Centre | Nepal
शिक्षामा सामाजिक लिगं (जेण्डर)सम्बन्धि खोज एवं बुझाइ शिक्षाकर्मी तथा लैगिक केन्द्रविन्दुहरुकालागि गुणात्मक​ अनुसन्धानको हाते पुस्तक​
PDF File Size: 1.35 MB | Download   
सामाजिक लिगं अर्थात​ जेण्डर भन्नाले कुनै समुह​ वा समुदायभित्र महिला तथा पुरुषको पारम्परिक सामाजिक भुमिका र जिम्मवारी भन्ने बुझिन्छ। उदाहरणका लागि," लोग्नमानिसहरु कमाउन(आयआर्जक)व्यक्तिहरु हुन्" र "स्वास्नीमानिसहरु बालबच्चाका स्याहार गर्ने व्यक्ति हुन" भन्ने भनाइहरुले पुरुष र महिलाका कथित सामाजिक भुमिका र जिम्मवारी बुझाउछ। लैगिक भुमिकाहरु समाजले सिर्जना गरेका हुन। यी भमिकाहरुसास्कृतिक​ रुपमा एक बंशबाट अर्को बंश ले सिक्दै जान्छ । सामाजिक लिगं भनेका विद्यालय वा परिवारको अवधारणा हो। यो अवधारणाबाट हेर्दा महिला तथा पुरुष दुबैका निम्ति समता तथा समानता प्राप्त गर्न​ सामाजिक लिगं संग गासिएका कुनै पनि विचार, वानी वा व्यहारा परिवर्तन गर्न सकिन्छ। अर्को शव्दमा भन्नुपर्दा हामीले "महिलाहरु बाल बच्चाहरुको स्याहार गर्ने व्यक्ति हुन " भन्न लैगिक भुमिकाबाट गरी "महिलाहरु आयआर्जक हुन" भन्ने बनाउन सक्छौ । "पुरुष मात्र आय आर्जक हुन" भन्नेलाइ "पुरुष बालबच्चाका स्याहार कर्ताहुन" अथवा "पुरुष तथा महिलादुबैआय आर्जक र बालबच्चाका स्याहारकर्ताहरु हुन" भनाउन सक्छौ ।

#UNESCO #RIGHTS #WOMENRIGHTS #GENDEREQUALITY
Publisher:
UNESCO ,   (2005 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
GENDER EQUALITY, GENDER MONITORING, GENDER SUPPORT, GENDER RESPONSIVE, GENDER EQUITY, EMPOWERMENT, GENDER BASED, EDUCATION OPPORTUNISTS, GENDER EDUCATION, GENDER ISSUES, GENDER POLICY
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
11.04.00  -  Non-Formal Education
Reference Link:
** This document has been:
2161  times viewed
24  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics