पर्यावरणविद,वातावरणीय प्रभाव लेखाजोखा विशेषज्ञ,तथ्याङ्कशास्त्री,सामाजिक तथा आथिक विज्ञ,वास्तकर्म विद,जैविकशास्त्री जस्ता अन्तरविधाका व्यक्तित्वलाइ समावेश गरी एउटा अध्ययन टोलि गठन गरिएको थियो। औद्योगिक क्षेत्र नजिक अवस्थित ६ वटा गाउ विकास समिति -अमा, विष्णूपुरा,गोनाहा, कमहरिया,लवनी र मधवनी) लाइ सामाजिक अवस्थाका लेखाजोखा गर्नका लागि छनोट गरिए को थियो । स्थानीय समुदायका सामाजिक-आर्थिक, वातावरणीय अवस्था र औद्योगिक किर्याकलाप सम्बन्धि तथ्याङ्क र सुचनाहरु सघसस्था र विशेषज्ञहरु संकलन गरिनुका साथै विभिन्न सन्दर्भ सामग्रिहरुको पुनरावलाकन कार्य पनि गरिएको थियो । जैविक, भौतिक, सामाजिक, राजनतिक तथ्याङ्क सकलन गर्न अनुसन्धानका साधनहरु जस्तै समुह केन्द्रित छलफल, धरातलीय भ्रमण, सरोकारवालासंग अवलाकन, मुख्य सुचनादातासँग अन्तर वार्ता, क्षेत्रगत अवलोकन र सर्वेक्षण आदि प्रयोग गरिएको थियो ।
|
Publisher:
UNESCO, IUCN
,
(N/A
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
SOCIAL CHANGES, HISTORICAL HERITAGE, INDUSTRIAL TRADE,ENVIRONMENT PROTECTION, COMMUNITY PARTICIPATION, SOUND POLLUTION, TOURISM DEVELOPMENT, COMMUNITY RESOURCE DEVELOPMENT, SOCIAL ECONOMICS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.00.00
- Cultural Development
|
Reference Link:
|
|
|
** This document has been:
1221
times viewed
398
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|