विश्व सम्पदा सम्पत्तिको संरक्षण तथा व्यवस्थापन कार्यले त्यस्ता सम्पत्ति सूचीकृत हुँदा विद्यमान् अखण्डता तथा प्रामाणिकताको अवस्था लगायत त्यसको अनुपम विश्वव्यापी महत्वलाई कालान्तरसम्म कायम राख्ने वा त्यसको अभिवृद्धि गर्ने कुरालाई सुनिश्चित गर्नुर्पर्दछ । कार्यसञ्चालन निर्देशिकामा उल्लेख भएअनुसार सम्पत्तिको अनुपम विश्वव्यापी महत्वलगायत त्यसको संरक्षणको सामान्य अवस्थाको विषयमा विश्व सम्पदा सम्पत्तिका लागि तय गरिएका अनुगमनका प्रक्रियाको संरचनाभित्र रहेर नियमित पुनरावलोकन गरिनु पर्छ।
|
Publisher:
UNESCO
,
(2011
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
WORLD HERITAGE SITES,HERITAGE CONVENTION, NATURAL HERITAGE, PROTRACTION, SUSTAINABLE UTILIZE,TRANS BOUNDARY PROPERTIES, MINOR MODIFICATION, AWARENESS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.02.00
- Protection Of Intellectual And Cultural Property
|
Reference Link:
|
|
|
** This document has been:
1422
times viewed
10
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|