United Nations
Information Centre | Nepal
नेपालमा वहुभाषी शिक्षाको विस्तर एवं उपयोग
PDF File Size: 124 KB | Download   
नेपाल भाषीक विविधता भएको देश हो। नेपालको जनगणना २०५८ अनुसार नेपाल म १०० भन्दा बडी जातजाति बस्छन । र तिनले ९२ भन्दा बढी भाषाहरू बोल्छन एथ्नोलग(२००५)मा नेपाल मा १२६ ओटा भाषा भएको उल्लेख गरिएको छ। नेपाल मा करिब ८०%मानिस ले नेपालीमा बोल्ने भाषा मध्य भारोपेलि परिवारका भाषा बोल्छन भने नेपाल मा बोलिने भाषाहरु मध्ये भोट-बर्मेलिपरिवारका भाषाहारूको सङ्ख्या सबै भान्दा बढी रहेको छ​।
Publisher:
GON, UNESCO, TU ,   (N/A )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
MULTIPAL LANGUAGES, MULTILINGUAL EDUCATION, NATIONAL UNITY , SKILL FULL KNOWLEDGE, MOTHER TERM, LANGUAGE DIVERSITY, CO OPERATION, EDUCATION POLICY, EDUCATION MINISTRY
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
11.01.00  -  Educational Policy And Planning
Reference Link:
** This document has been:
1916  times viewed
138  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics