एसिया र प्रशान्त क्षेत्र जातीय, सास्कृतिक र भाषिक विविधताले धनी छ । यस विविधताका कारणल गर्दा यस
क्षेत्रमा अलग अलग पृष्ठभमि भएका बालबालिकालाइ शिक्षा दिने काम ठूलो चुनैति पुगेको छ । सन २०००
मा डकारमा सम्पन्न भएका विश्व शिक्षा सम्मलनमा सहमति भएका उद्देशयहरूमध्य एउटा उद्देशय "सन २०१५ सम्ममा सबै बालबालिका अझ खास गरेर कटीहरू र अल्पसङख्यक समदायका बालबालिकाहरूलाइ निःशल्क
र अनिवर्य गुणस्तरीय प्राथमिक शिक्षा उपलब्ध गराउन" थियो । त्यसै गरी अर्को उद्देशयमा "महिलाहरुको
साक्षरताको स्तर उकास्ने" भन्ने थिया । यी उद्देशयहरू हासिल गर्न र शिक्षाका अवसर सबैलाइ समान रूपमा उपलब्ध गराउन भाषिक अल्पसङख्यक समदायका विद्याथीहरूका लागि पभावकारी पठनपाठन हन आवश्यक
छ ।
|
Publisher:
GON, UNESCO
,
(2008
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
MULTILINGUAL EDUCATION, MULTILINGUAL LANGUAGE, NON-FORMAL EDUCATION, INCLUSION, HELPING TOOLS, SOCIALIZATION, MOTHER TERM, EDUCATION SYSTEM
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.03.00
- Educational Systems
|
Reference Link:
|
|
|
** This document has been:
992
times viewed
63
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|