विश्वकर्माहरू परम्परागत रुपमा फलामका काम गर्ने नामुद छन । आधनिक पविधि आउनुभन्दा अघि उनीहरूल नै खानीबाट फलाम, तामा र शिशाका कच्चा धाउ निकाले । आरन वा आफरमा पर्सोधन गरी शद्ध तामा, फलाम र शिशा निकाले । अहिले पनि उनीहरू हसिया, बन्चरा ,खुकुरि, फाली,किला, खूर्पा,चूलेसि जस्ता कृषी औजारहरु बनाउछन। त्यस्त झागा,ताप्क, ताउली, डाडू,पन्या, गाग्रि, थाल, ओदान, चुलसि,देउरि,लोहोटा,खडक ला, माना, पाथी जस्ता घरल भाडाकडाहरू पनि बनाउछन । धामिक पयागका लागि आवश्यक पन दिया, घण्टी,पाला,
कर्मपात्रो , कलश, खडा,त्रिश ल आदि पनि बनाउछन । यस्त सिकमी तथा डकमीहरूका लागि भाडा बनाउद गरका दश्यआवश्यक पन बसिला,राबा, बन्चरा, छिन, तागा,खन्ती, फलासी, टकटक आदि बनाउछन । यसका लागि उनीहरूल आरन,खलाती कमाउन लिया ,ठला घन, साना घन, हात्री पैरा, हाते घन, ताल,घनठली, खरियो ,
रेत, सन्नासा जस्ता साधनहरू प्रयोग गर्छन ।
|
Publisher:
UNESCO
,
(N/A
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
INDIGENOUS TECHNOLOGY, TRADITIONAL SKILL BASED OCCUPATION, TRADITIONAL CULTURE, TRADITIONAL KNOWLEDGE SYSTEM , TRADITIONAL TECHNOLOGY, CULTURAL HARITAGE
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
14.05.03
- Social Development
|
Reference Link:
|
|
|
** This document has been:
1129
times viewed
14
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|