स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्टीय एड्स तथा योनरोग नियन्त्रण केन्द्रको नोभेम्बर २००६ को तथ्यान्क अनुसार नेपाल मा ८२४४ जनतालाइ एच आइ भि संक्रमण भएको र ति मध्ये १२०४ जनालाइ एड्स भयको प्रमाणीत भइसके को भएता पनि युएनएड्सको पछिल्लो तथ्याङक अनुशार नेपाल मा लगभग ७५००० ब्याक्तिहरुमा एच आई भि संक्रमण भएको अनुमान छ। तुलनात्मक रुप मा महिलाहरु जोखिम पुर्ण ब्यबहारमा कम संलग्न हुने भएता पनि उनिहरुमा एच आइ भि संक्रमण को जोखिम बढि देखिन्छ। महिलाहरुलाइ एच आइ भि संक्रमणको जोखीम बाट जोगाउन आधारभुत शिक्षा दिनु आवश्यक छ। विश्व्ब्यपिरुपमा हेर्दा पुरुषहरु भन्दा पनि महिलाहरु नै बढी एच आइ भि संक्रमित भएका छन ।
|
Publisher:
GON, UNESCO, UNAIDS
,
(N/A
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
BASIC INFORMATION, HIV-AIDS, COUNSELLING FOR PEOPLE WITH HIV-AIDS, HIV-AIDS PREVENTION EDUCATION, CONDITION OF HIV-AIDS, ACCESS ON HIV-AIDS SERVICE, CONDITION OF HIV-AIDS, AWARENESS PROGRAMME, EQUAL WOMEN RIGHTS PEACE PROCESS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
10.02.00
- Comprehensive Health Services
|
Reference Link:
|
|
|
** This document has been:
1452
times viewed
11
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|