एच आई भी र एड्स तालिम निर्देशिका शिक्षा क्षेत्रमा निति, योजना र कर्यक्रम निर्माण तथा कार्यानोयनतहमा काम गर्नै ब्यक्तिहरुका लगि एच आई भी काबरेमा जनकारि गरउने मुख्य धयकासाथ यस सम्बन्धि अध्ययन सामग्रि, सिडी, ब्रोसरका साथै यो तालिम निर्देशनका तयार परिएको हो। यस तालिम निर्देशिकले अध्ययन सामाग्रिका बारेमा विस्तृत जानकारि गराउन का साथै पठक वर्गमा एच आइ भि बारेमा बिद्यमान ज्ञानलाइ फराकिलो र बस्तुगत बनाउन सहजता प्रदान गर्ने छ। एच आइ भि संक्रमणबाट मानब समुदाय मा परिरहेको प्रभाव प्रति सचेत भइ समय मा नै नेपाल को शिक्षा क्षेत्रले पुर्याउन सक्ने योगदानलाइ आत्मासाथ गराउन यस निर्देशिकाले सहयोग पुर्याउने विश्वास ग्रिएको छ।
|
Publisher:
GON, UNESCO, UNAIDS
,
(N/A
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
BASIC INFORMATION ABOUT HIV-AIDS, SITUATION ABOUT HIV-AIDS, COUNSELLING FOR PEOPLE WITH HIV-AIDS, POLICY OF HIV-AIDS, LAW ABOUT HIV-AIDS, HIV/AIDS AWARENESS PROGRAME
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
10.03.01
- Disease Prevention And Control
|
Reference Link:
|
|
|
** This document has been:
2130
times viewed
50
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|