|
एच आइ भी र एड्स सम्बन्धि अधय्यन सामग्रि
|
बीस्व जनस्व्स्थ्यको पर्मुख समस्या को रुपमा रहेको एच आई भी संक्रमण र त्यसको कारणबाट उत्पन्न बिभिन्न स्वस्थ्य, सामाजिक तथा आर्थिक समस्याहरुबाट नेपलि समज पनि अछुतो छैन। बिश्यष गरी देशका किशाेर-किशाेरीहारू र यूवा यूवातिहरु यस संक्रमणको चपेटामा पारीराहका छन। त्यसकरण शिक्षा प्रदान गर्नेर ग्रहण गर्ने कामहरु जिवन उपयोगि सिपहरुमा आधारित बनाउन सक्दा पनि विधालय तथा उच्च शिक्षामा अध्यनरत युवा तथा किशाेर किशाेरीहरुले स्व्स्थ्य र परिस्कृत ब्यबहर अप्नाउने तरिकामा अभ्यास गर्न पाउने र उनिहरुमार्फत घर,परिवर र समुदयमा यस्ता ब्यबहर हरु अरुले अनुकरण गर्ने परिपाटीको विकास भई एच आई भी संक्रमण को रोकथाम हुने तथा यसको संक्रमण दर कम हुने कुरा निविाद छ।
|
Publisher:
GON, UNESCO, UNAID
,
(2001
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
AWARENESS PROGRAMME, HEALTH AWARENESS, BASIC INFORMATION, HIV-AIDS, HIV-AIDS PREVENTION EDUCATION, COUNSELLING WITH HIV-AIDS, SITUATION HIV/AIDS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.02.00
- Educational Facilities And Technology
|
Reference Link:
|
|
|
** This document has been:
2511
times viewed
385
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
RAJENDRA MAN BANEPALI
, Auditor:
View Document History
|
|
|
|
|
|
|