United Nations
Information Centre | Nepal
जीवनका निमित्त पाठयोजना " प्रतियोगिता
PDF File Size: 280 KB | Download   
HIV को विस्तारित रूप Human Immunodeficiency Virus हो । यसका नामबाट पष्ट हन्छ कि HIV एउटा विषाण -भाइरस) हा, जन आखाल दख्न नसक्न अत्यन्त साना हन्छ । इलक्टान सक्ष्मदशक यन्त्रका सहायताले यसलाइ हेर्दा तलका चित्रमा देखाइएबमाजिमका देखिन्छ ।या मानिसमा लाग्न भाइरस भएकाल सामान्यतया यसल मानिसमा असर पार्छ, अरु जीवहरू, जस्त- लामखट्ट वा ककरहरूमा यसल असर पार्दैन। या भाइरसल मानिसका कोषहरू, रगत, वीय, यानीरस र स्तनका दुधमा रहन्छ अन्य भाइरस जस्त HIV भाइरस पनि विभिन्न किसिमका हुन्छन । केही व्यक्तिका शरीरमा एकभन्दा बढी पकारका HIV भाइरसहरू हुन सक्छन। यसकारण HIV लागेका दइ व्यक्तिहरूल समत रगत, वीय, यानीरस र स्तनबाट आउन दुध साटासाट हुने क्रियाकलाप गर्नुहुदैन ताकि यसबाट अझ जटिल प्रकारका HIV बन्न नसकोस।HIV भाइरसल मानव शरीरमा राग पतिराधात्मक प्रणालि माथि आक्रमण गर्छ । यसल CD4 काषहरू वा सहयागी T-cell नामक स्वत रक्तकाषहरूमा आफनो ठाउ बनाउछ । यसल व्यक्तिका शरीरका रोग प्रतिरोधात्मक क्षेमता घटाउछ । यसका अर्थ​ रोगहरूसग लड्ने क्षेमता घटछ । HIV भाइरस CD4 कोषमा पस्छ र यी कोषहरूलाइ HIV भाइरस बनाउन प्रयोग​ गर्छ ।
Publisher:
UNESCO, JFT ,   (2008 )
Type / Script:
Publication in English
Keywords:
HIV/AIDS, AWARENESS PROGRAMME, HIV-AIDS PREVENTION, LAW ABOUT HIV/AIDS, VIOLENCE AGAINST WOMEN
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
10.00.0A  -  Health
Reference Link:
** This document has been:
1686  times viewed
13  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics