United Nations
Information Centre | Nepal
सबैका लागि शिक्षा
PDF File Size: 132 KB | Download   
अन्तर्राष्ट्रिय संगठनको मार्फ तबाट वा प्रइभेट क्षेत्रका दातृसंस्थाहरूसंगमिले र काम गर्ने अठोट व्यक्त गरे को छ । उनीहरुको प्र तिबद्धता अनुसारविकासोन्मुख देशसंगको साझेदारीमा गरिवी निवारण अन्तर्गत शिक्षालाई राखी जुन देशले आफ्नो शिक्षाको कार्यनीति प्रभावकारी बनाउंछ तिनीहरुलाई व्यापक सहयोग उपलब्ध गराइने छ । यो घोषणा महत्वपुर्ण छ । विगतमा सबै का लागि शिक्षा, बेजिङ्ग सम्मेलन तथा समाज विकास विश्वसम्मेलनले
शिक्षामा जोड दिंदै यसको विस्तारको लागि व्यापक अन्तर्राष्ट्रिय आर्थिक सहयोगको सम्भावनाहरूलाई खुला गरेको थियो ।यो अभियान विश्वको एकसय पचास भन्दा बढी देशहरुमा विद्यालय जाने उमेरका केटाकेटीहरुको लागि शिक्षामा पहुच बढाउनको लागि राष्ट्रिय रुपमा क्रियाशिल जहडी व्यक्ति, अभियानकर्ता , शिक्षक युनियन तथा
गैरसरकारी संस्थाहरुको सामसञ्जाल हो जुन सबै को लागि शिक्षाको मूल उदेश्यलाई पूरा गर्न कटिबद्ध छ । साथै अभियानले अन्तर्राष्ट्रिय समुदाय तथा दक्षिणी मुलुकका सरकारहरुलाई सन् २००० मा डकारमा गरे को सबै को लागि शिक्षाको प्रतिबद्धाता पुरा गर्न माग गर्ने , घचघच्याउने र दवाद दिने काम गर्द छ । अभियानले सबै को लागि निशुल्क, गुणात्मक सार्वजनिक शिक्षा दिन तथा दिगोबनाउन सरकारी योजना तथा कार्यान्वयनमा नागारिक समाज, शिक्षक, समुदाय तथा गैरसरकारी संस्थाहरुको संलग्नतामा जोड दिन्छ । यसले सार्वजनिक प्रथमिक शिक्षा निशुल्क गर्न तथा प्राेउड, शिशुशिक्षा तथा विकास र आधारभुत तथा प्राथमिक​ शिक्षामा लगानी वृद्धि गर्न जोडदार माग गर्छ । यसले पिछाडिएका समुदायको लागि काम गर्ने स्कूल तथा शिक्षकमा लगानी गर्न प्राथमिकता दिएको छ
Publisher:
UNESCO ,   (N/A )
Type / Script:
Bulletin or Poster in English
Keywords:
EQUAL EDUCATION,TEXT BOOK, MOTHER TERM, EQUAL ACCESS , WOMEN EDUCATION , MULTILINGUAL EDUCATION, MULTIPAL LANGUAGES, COMMUNITY, FREE EDUCATION,NON FORMAL EDUCATION, PRIMARY EDUCATION
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
11.02.00  -  Educational Facilities And Technology
Reference Link:
** This document has been:
3233  times viewed
387  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics