एक लाख जीवित जन्ममा कम्तिमा पनि ५३९ आमाको मत्यु हुनु गरछ। एसले हरेक दुई घन्टामा एक जना महिलाको मृत्यु हुने कुरालाई पस्तयाउछ । बच्चा जन्माउने बेलामा द्छे सेवा निकै कम मात्रामा पाउनुले धरै नेपाली आम र उनीहरुका नवजात सिसुको जयान जोखिममा परिने गरछ । धरै महिलाहरुले घरमा नै बच्चा जन्माउ छन जसमा दस जन्म मध्य एक भन्दा पनि कमले मात्र स्वोस्थय सुबिधा भएको स्थानमा बच्चा जन्माउछन नेपालमा किसोर बालबालिकाको अवस्था पूर्ण रुपमा ओझेलमा परेको छ । नेपालमा बहुसंख्यकको कानुनि उमेर १८ बर्ष हो तर पनि समाजले यो भन्दा पनि निकै काम उमेरका बालबालिकाले पनि बाल्यावस्थाको भन्दा पनि ब्येस्क अवस्थाको मानिसको सरहको जिमेवारी लिन सकछन भने सामाजिक धर्ना रहेको छ । यो कुरा केहि बेर हृदयसम्म धरै केटीहरु र गरिव परिवारका बालबालिका हकमा भने साचो हो ।
|
Publisher:
UNICEF
,
(2007
) |
Type / Script:
Progress Report
in English
|
Keywords:
REPRODUCTIVE HEALTH, WOMEN AND CHILDREN, FOOD SECURITY, CLIMATE CHANGE, HUMAN DEVELOPMENT, ECONOMIC AND SOCIAL DEVELOPMENT, HUMAN DEVELOPMENT, EMPLOYMENT MANENGMENT, ECONOMIC EMPOWERMENT, CIVIL SOCIETY, CONFICT, BUILDING CAPACITY, CHILD MIGRANTS, LIFE SKILLS, ECONOMIC LIFE, CHILD MALNUTRITION, CHILD HEALTH, HEALTH SERVICES, CIVIL SOCIETY, COMMERCIAL SEXUAL EXPLOITATION, INHUMAN TRETATMENT, BASIC EDUCATION, WOMAN RIGHTS , HUMAN RIGHTS, DISCRIMINATORY PRACTICES
|
Thematic Group: UNICEF
:
Children Fund
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
886
times viewed
35
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
BINDU POUDEL
, Auditor:
View Document History
|
|
|
|