United Nations
Information Centre | Nepal
ढुङ्गा माटोको घरमा जस्ता तारको प्रविधि बुइँगल सहित एक तल्ला र दुई तल्ला भवनमा
PDF File Size: 1.48 MB | Download   
यो प्रविधि पुर्णरुपमा आधारभुत निर्माण सामाग्री जस्तै गारो निर्माणको लागि ढुङ्गा र माटो, छानोको संरचनाको लागि कर्कट जस्तापाता र मध्य तल्लाको लागि काठको
चिरपटहरुमा माटोको प्रयोगमा आधारित छ । बुइँगल सहितको एक तल्ले र दई तल्ले भवनहरु नेपालको पहाडि क्षेत्रमा बनाइने घरहरु जस्तै छन् । यो प्रबिधि पुर्णरुपमा
राष्ट्रिय भवन सहिंतामा आधारित छ । यो प्रविधिमा गारोको दुवै तिर ठाडो जस्ता तारको प्रयोग गरिन्छ भने यस्ता तारहरु निश्चित दूरिमा राखेको क्रस लिंकहरुसंग
बाधेको हुनछ । ठाडो जस्ता तारहरु जमीन सतहभन्दा केहि माथिबाट सुरुभई बुइँगल गारोको माथिल्लो सतहमा राखिएको वाल प्लेटमा जोडिएको हन्छ । तेस्रो बन्धनको रुपमा
वेल्डेड वायर मेसको प्रयोग गरिन्छ ।
#buildingreconstruction #undp #undpnepal
Publisher:
UNDP ,   (2019 )
Type / Script:
Publication in English
Keywords:
HOUSING, HOUSING IMPROVEMENT, HOUSING NEEDS, SELF-HELP HOUSING, CONSTRUCTION,BUILD-OPERATE-TRANSFER PROJECTS, HOUSING PROJECTS, DEVELOPMENT PLANNING, PROJECT EXPENDITURES, PROJECT FINANCE, PROJECT FORMULATION, PROJECT, IDENTIFICATION, PROJECT IMPLEMENTATION, PROJECT MANAGEMENT, PROJECT MONITORING
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
09.02.00  -  Housing
Reference Link:
** This document has been:
1343  times viewed
3  times downloaded.
Feeder: PRATIBHA DAWADI@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics