United Nations
Information Centre | Nepal
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८ – २०३०
PDF File Size: 1.28 MB | Download   
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को व्यवस्था मुताबिक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको मिति २०७५र०३र०४ को निर्णयानुसार विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८(२०३० प्रकाशन गरिएको हो । विपद् व्यवस्थापनका वहुपक्षीय आयामहरुलाई मध्यनजर गर्दै कुशल र दिर्घकालिन रुपमा विपद् जोखिम न्यूनीकरण, सशक्त र प्रभावकारी प्रतिकार्य साथसाथै विपद् पश्चात् दिगो विकासमुलक पुनर्स्थापना र पुनर्निर्माण समेतको काम कारवाहीलाई व्यवस्थित र निर्देशित गर्ने हेतुले यो विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८(२०३० तर्जुमा गरिएको हो । पछिल्लो समयमा अन्तराष्ट्रिय स्तरमा लिईएको ठोस मार्गदर्शनका रुपमा सेन्दाई घोषणा पत्र ९सन् २०१५(२०३०० तथा दिगो विकास लक्ष्य ९सन् २०१५(२०३०० समेतलाई आधारमानी यसका बिषयगत र तथ्यगत रुपमा पहिचान गरिएका प्राथमिकता क्षेत्र र लक्ष्यहरुलाई निर्दिस्ट क्रियाकलापको प्रभावकारी कार्यन्वयनबाट विपद् उत्थानशिल नेपालको निर्माण गर्न यो रणनीतिक कार्ययोजनाले मार्गनिर्देशन गर्ने छ ।
#DISASTERPREVENTIONANDCONTROL
Publisher:
GON Minister of Home Affairs ,   (2018 )
Type / Script:
Publication in English
Keywords:
DISASTER MITIGATION, DISASTER REDUCTION, DISASTER RISK REDUCTION DISASTER, PREPAREDNESS, DISASTER-PRONE AREAS,DROUGHT CONTROL, EARLY WARNING SYSTEMS, EARTHQUAKE PREDICTION, EARTHQUAKE-RESISTANT CONSTRUCTION, FLOOD CONTROL, NATURAL DISASTERS,AID PROGRAMMES,EMERGENCY RELIEF,DISASTER VICTIMS, EMERGENCY MEDICAL EMERGENCY SHELTER
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1025  times viewed
1  times downloaded.
Feeder: PRATIBHA DAWADI@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics