|
राष्ट्रिय परिवार योजना सम्मेलन २०७५, घोषणा पत्र
|
नेपाल सरकार, स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवाविभाग, परिवार कल्याण महाशाखाल संयुक्त राष्ट जनसंख्या कोष र आड्रा नेपाललगायत परिवार योजनामाकाम गन अन्य२० साझेदार संस्थाका सहकार्यमा, देश भरिका ३५० जना सहभागी साम्मिलित
रही ३० भन्दा बढी प्रस्तुतीकरण र २८ वटा पोष्टर प्रस्तुति गरि परिवार योजनामा
सेवाका पहुँचबाहिर परेकाहरुलाइ समेटन मुख्यबिषयमा केन्द्रित रही२०७५ चैत्र ४ र ५
गतआयोजनागरेका दुइदिन सम्मेलन सम्पन्नभया ।
देशका सर्वाङ्गिण विकासमा परिवार योजना सेवाका यागदानलाइ आत्मसातगद हामीनिम्न प्रतिबद्दता हरु व्यक्तगर्दछा
१. परिवार योजना सेवाका पहुँचवाहिर रहेका जनसमुदायतथा भौगोलिक क्षेत्र पहिचानका लागि नक्साङ्कन गरी लक्षित वर्गका लागि नवीनतम कार्यक्रम मार्फत पहुँच विस्तार गन ।
२. प्रजननस्वास्थ्यका अधिकार सुनिश्चितगद ँए द्दण्द्दण्अनरुपका प्रतिवद्धता अनुसार
परिवार योजना सेवामालगानीअभिवृद्धी गन ।
३. संघीय प्रणाली अनुरुप प्रादेशिक तथा स्थानीयतहका सशक्तिकरण गद परिवार
योजना सेवा प्रणालीका पुनःसंरचना गन ।
४. विद्यालयका पाठ्यक्रममा अनिवाय रुपमा वृहतर यौनिकताशिक्षा९अयmउचभजभलकष्खभ कभहगबष्तिथ भमगअबतष्यल० समावेश गन पैरवी गन ।
५. स्थानीय तथा प्रादेशिक सरकारका साझेदारीमा देशैभरी विद्यालय नर्समार्फत प्रजनन
स्वास्थ्य सेवाका शुरुवात गन ।
६. परिवार योजना सेवामासबैका पहुँचसुनिश्चित गनस्वास्थ्य क्षेत्रकानिजी
संस्थाहरूसंगका प्रभावकारीसाझेदारीमासेवाका विस्तार गन ।
#UNFPA #nationalfamilyplanningconference #DFID #ADRA
|
|
|
|
** This document has been:
1625
times viewed
428
times downloaded. Feeder:
PRATIBHA DAWADI@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|