United Nations
Information Centre | Nepal
मानव अधिकारको विस्वव्यापी घोसणा (Universal Declaration of Human Rights in Nepali)
PDF File Size: 179 KB | Download   
सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्र संघको साधारण सभाले मानव अधिकारको विस्वव्यापी घोसणा अनुमोदन गरी जारी गर्यो जसको पूर्ण पाठ यहाँ दिइएको छ। यस ऐतिहासिक कार्य पछि सभाले सबै सदस्य राष्ट्रहरुलाई घोसणाको पाठ प्रचार गर्न देश तथा प्रदेशहरुको राजनैतिक स्थितिको आधारमा कुनै भेदभाव नगरी मुख्यतः स्कूलहरु र अन्य शिक्षन संस्थाहरुमा प्रचार, प्रसार, प्रदर्शन, पठन तथा व्याख्यान गराउन आवहान गर्यो।
यस घोसणाको अनुवाद संयुक्त राष्ट्र संघको पांच आधिकारिक भाषा- अंग्रेजी, चिनियाँ, फ्रान्सीली, रुसी र स्पेनिशमा प्राप्य छन्। यहाँ दिइएको नेपाली अनुवादको प्रकाशन श्री ५ को सरकार, नेपालको आधिकारिक स्वीकृति प्राप्त छ।

#UDHR #UDHRTranslation #10516 #10514 #9360 #9361 #9361 #9357 #9359 #9358 #pair
Universal Declaration of Human Rights (UDHR) in Nepali
Publisher:
UNIC ,   (1948 )
Type / Script:
Official Document in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS ACTIVISTS, HUMAN RIGHTS ADVANCEMENT, HUMAN RIGHTS EDUCATION, HUMAN RIGHTS IN ARMED CONFLICTS, HUMAN RIGHTS INDICATORS, HUMAN RIGHTS INSTITUTIONS, HUMAN RIGHTS MONITORING, HUMAN RIGHTS POLICY, HUMAN RIGHTS VIOLATIONS, SPECIAL PROCEDURES, WRITTEN COMMUNICATIONS
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
N/A
** This document has been:
14203  times viewed
95  times downloaded.
Feeder: AASTHA LAKHE , Editor: RAJENDRA MAN BANEPALI , Auditor:

View Document History
Related Topics