United Nations
Information Centre | Nepal
रङ्गीन विष
PDF File Size: 2.77 MB | Download   
वातावरण विनाशले पृथ्वी र यहाँ बस् ने जीवजन्तुलाई धेरै प्रकारले प्रभाव पादै छ। विभिन् ठाउकाे जलवायुमा परिवर्तन आएको छ। जाडो ठउँमा गर्मी बढेको छ। पानि नपने ठउँमा पानि पने थालेकाे छ। हिमालमा हिउँ र हिमनदी पग्लेर एकतिर बाढी अाउने र अकाेतिर नदिनाला सुक्ने खतरा बढेकाे छ। जीवजन्तु र बन्स्तपतीकाे सन्तुलन बिगदै छ। वन्य पशुपंछीकाे वासस्थान उजाडिदै छ। जीव जनावर मानव तथा बाेट बिरवामा विभिन् प्रकरका रोगका कीटाणुकाे सऋंमण बढदाे छ। वातावरण संरक्षणकाे महत्व नबुझनाले वा यसबारे हेलचेऋ्याइँ गनाले मानिसले वातावरण बिग्नने, बिगानेे काम अाफै गदै छ। बन जङ्गल विनाश हुदै छ। बाढी, पहिराे, भूक्षय, मरभूमीकरण तीव रुपमा भइरहेकाे छ। धुलाे, धुवाँ र विभिन् प्रकारका ग्यासबाट वायुमण्डल दूषित हुदै छ। प्लासि्टक तथा विभिन् प्रकारका विषाक्त पदाथले खाेलानाला र जमिनभित्रकाे पानी समेत प्रदूषित हुदै छ। चाँडै पैसा कमाउन लाेभमा फसेर कृषि उत्पादन र अाैघाेगिक उत्पादनमा रासायनिक तथा विषालु पदाथकाे मिसावट बढिरहेकाे छ। वातावरण कसरी जाेगाउने भने बेलामै बुझेनाै र यसकाे लागि प्रयास थालेनाै भने मानिसले पछुताउनु परने छ। यसैले वातावरण शिक्षा सबैका लागि महत्वपूण भएकाे छ।

#ChildBooks #Booksonenvironment #Booksforchildren
Publisher:
-UNDP ,   (2018 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
ENVIRONMENT, AIR POLLUTION, WATER, FOREST DEGRADATION, AFFORESTATION, FOREST CONSERVATION, FOREST RESOURCES, FLOODS, LANDSLIDES, WATER POLLUTION, CLIMATE, CLIMATE CHANGE, NATURAL DISASTERS, PESTICIDES, SUSTAINABLE AGRICULTURE, AGRICULTURE, ECOSYSTEM, DEFORESTATION, ECOSYSTEMS
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
03.00.0A  -  Natural Resources And The Environment
Reference Link:
** This document has been:
1109  times viewed
6  times downloaded.
Feeder: MALIKA THAPA , Editor: , Auditor:

View Document History
Related Topics