|
लिटिल डायनाे
|
वातावरण संरक्षणकाे महत्व नबुझनाले वा यसबारे हेलचेऋ्याइँ गनाले मानिसले वातावरण बिग्नने, बिगानेे काम अाफै गदै छ। बन जङ्गल विनाश हुदै छ। बाढी, पहिराे, भूक्षय, मरभूमीकरण तीव रुपमा भइरहेकाे छ। धुलाे, धुवाँ र विभिन् प्रकारका ग्यासबाट वायुमण्डल दूषित हुदै छ। प्लासि्टक तथा विभिन् प्रकारका विषाक्त पदाथले खाेलानाला र जमिनभित्रकाे पानी समेत प्रदूषित हुदै छ। चाँडै पैसा कमाउन लाेभमा फसेर कृषि उत्पादन र अाैघाेगिक उत्पादनमा रासायनिक तथा विषालु पदाथकाे मिसावट बढिरहेकाे छ। वातावरण कसरी जाेगाउने भने बेलामै बुझेनाै र यसकाे लागि प्रयास थालेनाै भने मानिसले पछुताउनु परने छ। यसैले वातावरण शिक्षा सबैका लागि महत्वपूण भएकाे छ।
#ChildBooks #Booksonenvironment #Booksforchildren
|
Publisher:
-UNDP
,
(2018
) |
Type / Script:
Publication
in English
|
Keywords:
ENVIRONMENT, AIR POLLUTION, WATER, FOREST DEGRADATION, AFFORESTATION, FOREST CONSERVATION, FOREST RESOURCES, FLOODS, LANDSLIDES, WATER POLLUTION, CLIMATE, CLIMATE CHANGE, NATURAL DISASTERS, PESTICIDES, SUSTAINABLE AGRICULTURE, AGRICULTURE, ECOSYSTEM, DEFORESTATION, ECOSYSTEMS
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
03.00.0A
- Natural Resources And The Environment
|
Reference Link:
|
|
|
** This document has been:
1279
times viewed
8
times downloaded. Feeder:
MALIKA THAPA
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|