United Nations
Information Centre | Nepal
UNDP Nepal Youth Strategy 2018-2022 (in Nepali)
PDF File Size: 5.14 MB | Download   
नेपालका युवाको विकासमा धेरै तथ्यहरूले अवरोध गरिरहेका छन् । तिनमा रोजगारीका अवसरहरूको कमी,
राजनीतिक प्रक्रियामा सीमित सहभागिता, अवैध गतिविधिमा संलग्नता, जलवायु परिवर्तनको जोखिम र भेदभावका
विभिन्न स्वरूप लगायतका पर्दछन् । रोजगारीका अवसरहरूको कमीको फलस्वरूप त्यसैका कारणले गर्दा नै वैदेशिक
रोजगारीमा जाने तथा प्रतिभा पलायनको क्रम पनि बढेको छ ।
युवा र बेरोजगारी
समग्र जनसङ्ख्याभन्दा युवा जनसङ्ख्याका लागि बेरोजगा(
रीको दर उच्च छ । १५–२९ वर्षको उमेर समूहको बेरोजगारी
दर १९.२ प्रतिशत छ । रोजगारीको अनुपात (३३.४ प्रतिशत
युवती र ४२.८ प्रतिशत युवक) र श्रम बजारमा सहभागिता
(४३.० प्रतिशत युवा महिला र ५१.७ प्रतिशत युवा पुरुष)
का आधारमा युवा महिला युवा पुरुषभन्दा खराब अवस्थामा
छन् ।

#Youth #10732 #10303 #pair
Publisher:
UNDP ,   (2017 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
STRATEGY, YOUTH, YOUTH EMPLOYMENT, YOUTH LEADERS, YOUTH POLICY, YOUTH SERVICES, DEVELOPMENT, YOUTH ORGANIZATION
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
02.04.00  -  Development
Reference Link:
N/A
** This document has been:
1166  times viewed
8  times downloaded.
Feeder: SANJIYA SHRESTHA , Editor: HANGEN LIMBU , Auditor:

View Document History
Related Topics