संयुक्त राष्ट्रसंघीय
मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल
प्रेस विज्ञप्ति-२०६४ असोज ४
उच्चायुक्तको कार्यालय- नेपालका प्रमुखद्वारा मानवअधिकारका प्राथमिकताहरुबारे संक्षिप्त जानकारी
मनावअधिकारसम्बन्धि उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेटले आगामी महिनाहरुमा उच्चायुक्तको कार्यालय-नेपालका प्राथमिकताहरुको रेखांकन गर्न शुक्रबार काठमाडौमा एउटा पत्रकार सम्मेलन आयोजना गर्नुभयो।
"नेपलको शान्ति प्रक्रियाका लागि यी आउदा अत्यन्त... UNOHCHR, (2007)
|