United Nations
Information Centre | Nepal
ONLINEMEDIA about 1 results (0.0058 in miliseconds)  
प्रेस विज्ञप्ति मई ३ मा नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो उच्चायुक्तको कार्यालय, युनेस्को तथा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक: "अभिव्यक्ति स्वतन्त्रताका सबै सिदान्तहरु अनलाइनको संसारमा ल्याईनैपर्छ। काठमाडौ, २०११ मई ३(वैशाख २०) प्रतेक वर्ष मई ३ तारिखका दिन मानाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपाली पत्रकारहरुले "एक्काइसौ शताब्दीको संचारमाध्यम: नया सीमा, नया अवरोधहरु" विषयक गोष्ठीको आयोजन गरी मनाए। सन् २०११ मा समारोहको जोड अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक सुशासन र दिगो...
UNESCO, UNOHCHR, (2011)