Impunity Remains Major Obstacle to the Peace Process Five Years After Killing of Maina Sunuwar
Tuesday will mark five years since the torture and killing of 15-year-old Maina Sunuwar by members of the former Royal Nepal Army. Despite a September 2007 Supreme Court ruling that police conduct an investigation and years of advocacy by the human r... OHCHR, (2009)
|
UNITED NATIONS OFFICE OF THE HIGH COMMISSIONER FOR HUMAN RIGHTS IN NEPAL
Press Release – 21 December 2006
Report on the torture and death of Maina Sunuwar
This press release includes report about the torture and death of 15 year old Maina Sunuwar, who died in the custody of the (Royal) Nepalese Army (NA) in February 2004 at the Birendra Peace Operations Training Centre in Panchkhal Kavrepalanchowk Di... UNOHCHR, (2006)
|
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल
प्रेस विज्ञप्ति-२०६३ पुष ६
मैना सुनुवारको यातना र मृत्युसम्बन्धी प्रतिवेदन
यो प्रतिवेदनले न्याय खोज्ने प्रयास र यो मुद्दामा प्रगतिको अभाव एबम नेसेको तर्फबाट भएको पारदर्शिताको अभाव अभिलेख गर्दछ।यो मुद्दाले उपचार खोज्दा मानवअधिकार उल्लङ्घनक पीडाहरु वा तिनका आफन्तहरुले अझै सामना गर्नुपरेका धेरै अवरोध चित्रित गर्दछ।यसले मानवअधि... UNOHCHR, (2006)
|
PRESS STATEMENT
मैना सुनुवार मुद्दाका सम्बन्धमा अदालतको आदेश लागू गराउन तथा दण्डहीनताको अन्त्य गर्ने प्रतिबद्धता अगाडी बधाउन सरकारलाई उच्चायुक्तको कार्यालयको आग्रह
फागुन ४, काठमाडौ
पन्ध्र वर्षीय मैना सुनुवारलाइ यातना दिई हत्या गरियो भनेको सात वर्ष पुगेको अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय-नेपाल)कि प्रमुक्ज ज्योति संघेराले नेपाली सेनाका आरिपित चारजना कर्मचारी विरुद्ध का... UNOHCHR, (2011)
|
लुइस आर्वर
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त
प्रेस वक्तव्य
२०६३ माघ १०
काठमाडौ, नेपाल
नेपालको मेरो ६-दिने भ्रमणको क्रमम मैले नेपाली समाजका विभिन्न मानिससंग भेटे।मसंग जसले यति खुलेर आफ्ना सरोकार र चाहनाहरु दुवै व्यक्त गरेका छन् म ती प्रत्येकलाई धन्यबाद दिन चाहन्छु।नेपालका जनताका लागि यो महान अवसर र आशाको समय हो।यो नया युगबाट मानवअधिकार... UNOHCHR, (2007)
|