PRESS STATEMENT
बिहीबार, २०६८ जेष्ठ २६
नेपलिस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा पत्रकारहरुमथिको आक्रमण भर्त्सना
नेपालको पूर्वी तराईका जिल्लाहरुमा पत्रकारहरुले आक्रमण र धम्की सहनुपरेका रिपोर्टहरुबाट मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय - नेपाल ) गम्भीररुपमा चिन्तित भएको छ ।
नागरिक दैनिक पत्रिकामा कार्यरत पत्रकार खिलनाथ ढकाललाई युथ फो... UNOHCHR, (2011)
|