Statement by Richard Bennett Representative of the United Nations High Commissioner for Human Rights At the Greater National Political Conference 18 November 2007, Kathmandu
OHCHR-Nepal notes that the process of dialogue has not entirely reflected the views of all marginalized groups, and this creates challenges to the implementation of agreements that have been or will be reached, since not all groups feel common owners... UNOHCHR, (2007)
|
संयुक्त प्रेस वक्तवयमा
नेपालमा हलिया प्रथा अन्त्य गर - राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग र संयुक्त राष्ट्रसंघ
भदौ २०, २०६८
"नेपाल सरकार र राष्ट्रिय हलिया मुक्ति समाज महासंघ बीच वि. सं. २०६५ भदौमा भएको सम्झौताले हलियाहरु मुक्त भएको औपचारिक रुपमा घोषणा गरे तापनि मूर्त परिणाम हासिल हुन अझै बाकी छ। मस्यौदा हलिया निषेध विधेयक पारित भएको छैन र सरकारले सम्झौताअनुरुप उच्चस्तरीय ... GON, ILO, UNOHCHR, (2011)
|