संयुक्त राष्ट्रसंघीय मानवअधिकार
उच्चायुक्तको कार्यालय, नेपाल
प्रेस विज्ञप्ति-२०६७ वैशाख १९
(विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा)
पत्रकार वीरेन्द्र साहको हत्याका अभियुक्तिको गिरफ्तार गर्न राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको आग्रह
विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय-नेपाल) ले नेपालमा पत्रकारका हत्याराहरुलाई न्यायको कठघरमा उभ्याउनै पर्ने भएको बताएको छ।उसको आह्वानले वैशाख १६ गते राष्ट्रसंघका महास... UNOHCHR, (2010)
|