संयुक्त राष्ट्रसंघीय
मानवअधिकार उच्चायुक्तको
कार्यालय, नेपाल
प्रेस विज्ञप्ति, २०६६ असार २२, सोमबार
असार २२ गते, उच्चायुक्तको कार्यालय-नेपालका प्रमुख रिचार्ड बेनेटले रक्षामंत्री विद्या भण्डारीलाइ भेटी उपरथी तोरणजंगबहादुर सिंहलाइ रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा चिन्ता व्यक्त गर्नु भयो।
उच्चायुक्तको कार्यालय विभिन्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थ... UNOHCHR, (2009)
|