हतियार अनुगमन सम्बन्धि अन्मिनको कार्यादेशका सम्बन्धमा प्रेस विज्ञप्ति (२०१० फेब्रुअरी १६)
हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धि सम्झाैताअन्तर्गत नेपाली सेना र माओवादि सेनाको व्यवस्थापनको दायित्व उनिहरुकै आ-आपनै चेन अफ कमाण्डअन्तर्गत रहन्छ। कुनै पनि सेना शिविर र ब्यारेकको प्रत्यक्ष ब्यवस्थापन गर्न अन्मिनलाई अनुरोध गरिएको छैन। आ-... UNMIN, (2010)
|