नेपालको शान्तिपुर्ण निर्वाचनको महासचिवद्वारा प्रंशसा (२०६४ चैत २८)
आजको संविधानसभाको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित ढङ्गबाट सम्पन्न भएकोमा महासचिवले नेपाली जनतालाई बधाई दिनु भएको छ। यो ऐतिहासिक अवसरमा उत्साहजनक सहभागिताका लागि नेपाली जनताको प्रशंसा गर्नुका साथै महासचिवले सबै राजनीतिक दललाई शान्त भएर निर्वाचनको... UN, (2008)
|